२५ बैशाख २०८१, मंगलबार

Tag: कान्तिभैरव जात्रा

गोकर्णेश्वरको कान्तिभैरव जात्रा स्थगित

काठमाडौँ, १० वैशाख । बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि पाँच दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ । राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा बुधबार मध्यरातदेखि गोकर्णेश्वर