९ जेष्ठ २०८१, बुधबार

Tag: कान्तिपुर हिसान शैक्षिक मेला

काठमाडौं महानगरले रोक्यो कान्तिपुर हिसान शैक्षिक मेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान शैक्षिक मेला रोकेको छ । भृकुटीमण्डपमा आज बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको हो । आवश्यक प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला बन्द गराएका हुन् । आवश्यक प्रक्रिया पुरा गरेपछि