२३ बैशाख २०८१, आइतबार

Tag: कानूनी अन्योल

सङ्घीयता कार्यान्वयमा कानूनी अन्योल कायमै

काठमाडौँ, १६ फागुन । मुलुकमा सङ्घीयतासहितको संविधान जारी भएपछि धेरै कानून बने पनि सङ्घको कानूनअनुसार प्रदेश र प्रदेशका कानूनअनुसार स्थानीय तहका कानून निर्माणको अन्योल अझै कायमै छ । सरकारले २०७५ साललाई ‘कानून निर्माण वर्ष’ घोषणा गरेर संविधान अनुकूलका ३३८ कानून