४ जेष्ठ २०८१, शुक्रबार

Tag: कानुनी कारबाही

मानव अधिकार आयोगद्वारा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ । रुपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले हटाउने क्रममा भएको झडपमा