५ जेष्ठ २०८१, शनिबार

Tag: कात्तिक ४ गते शनिबार

भाइटीकाको शुभ साइत ११ बजेर ५१ मिनेट

असोज २९, काठमाडौँ | यस वर्षको भाइटिकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिनुभयो ।