४ जेष्ठ २०८१, शुक्रबार

Tag: कात्तिक १४ बस्ने

राष्ट्रियसभाको बैठक कात्तिक १४ बस्ने

काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा