१४ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौंको खुलामञ्च

तस्वीरमा हेर्नुहोस् काठमाडौंको खुलामञ्चमा राप्रपाले गरेको शक्ति प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गरेको बेला राप्रपाले खुलामञ्चमा बृहत आमसभा गरेर प्रदर्शन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन,