२१ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ प्रेस डटकम

सम्पादकलाई धम्की, नेपाल पत्रकार महासङ्घद्वारा सुरक्षाको माग

काठमाडौँ, १ असार । नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । “समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस