१४ जेष्ठ २०८१, सोमबार

Tag: काठमाडौँ–तराई द्रुतमार्ग

रक्षामन्त्री उप्रेतीद्वारा पदबहाली : काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न निर्देशन

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार