१४ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ क्षेत्र नं ७

काठमाडौँ क्षेत्र नं ७ : एमालेका घिमिरेको प्रारम्भिक अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ९५० मतसहित प्रारम्भिक अग्रता कायम राखेका छन् । काठमाडौँमा महानगरपालिका वडा नं १६ नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८५६