४ जेष्ठ २०८१, शुक्रबार

Tag: काठमाडौँवासी

काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भने,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ,