२३ बैशाख २०८१, आइतबार

Tag: काठमाडौँको गोकर्णेश्वर

काठमाडौँको गोकर्णेश्वर र टोखामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर