२२ बैशाख २०८१, शनिबार

Tag: काजखस्तानको निमोनिया

काजखस्तानको निमोनिया कोभिड-१९ हुनसक्छ : विश्व स्वास्थ्य संगठन

जेनेभा, २७ असार । विश्व स्वास्थ्य संगठनले काजखस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड-१९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र काजखस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप