१८ बैशाख २०८१, मंगलबार

Tag: कागजात मगाउन

चोलेन्द्रलाई पूरक प्रश्न नगरी थप कागजात मगाउन एमालेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न नगरी थप कागजात मगाउन प्रस्ताव गरेको छ । सिंहदरबारस्थित संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको जारी बैठकमा एमालेका समितिका सदस्यहरुले जबरालाई पूरक प्रश्न