१४ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेस सभापति देउवा

काँग्रेस सभापति देउवाले गरे बिपीको सालिक अनावरण

इनरुवा । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । इनरुवा नगरपालिकाको रु १५ लाखको