१४ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेस निर्वाचित

कञ्चनपुरको भीमदत्त र पुर्नवास नगरपालिकामा कांग्रेस निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पधी नेकपा ९एमाले०का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय