२३ बैशाख २०८१, आइतबार

Tag: कांग्रेस निर्वाचन

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने