११ जेष्ठ २०८१, शुक्रबार

Tag: कांग्रेस गण्डकी प्रदेश सभापति

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

पोखरा । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन