२२ बैशाख २०८१, शनिबार

Tag: कांग्रेस उम्मेदवार

विराटनगर महानगरमा प्रमुखका कांग्रेस उम्मेदवार कोइरालाको अग्रता

मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएका छन् । मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श