२१ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेसले गरेका कामको प्रचार

कांग्रेसले गरेका कामको प्रचार हुन नसकेकोमा वरिष्ठ नेता पौडेलको गुनासो

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको भनेर गुनासो गरेका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको