२२ बैशाख २०८१, शनिबार

Tag: कांग्रेसको सभापति

शेरबहादुर देउवा कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् । सभापति