२२ बैशाख २०८१, शनिबार

Tag: कांग्रेसका बागी

कांग्रेसका बागीले आज १ बजेसम्म उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित गरिने

गण्डकी । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने जनाएको छ । कांग्रेसले हिजो एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा