६ जेष्ठ २०८१, आइतबार

Tag: कांग्रेसका नेताहरु

कांग्रेसका नेताहरुले पार्टीको सिद्धान्त र विचार छोडे : अध्यक्ष ओली

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले पार्टीको सिद्धान्त र विचार छोडेको आरोप लगाएका छन् । पोखरामा आज एमालेले आयोजना चुनावी सभा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसका नेताहरुले