२१ बैशाख २०८१, शुक्रबार

Tag: काँगेलडाँडा विमानस्थल

काँगेलडाँडा विमानस्थलमा रेखाङ्कन थालनी

सोलुखुम्बु । कागेलडाँडा विमानस्थलमा पुनः उडानपूर्व प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर, प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत तथा थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले बुधबार अवलोकन गरेको हो । पाँच वर्षदेखि पूर्णरूपमा बन्द रहेको विमानस्थलको