२१ बैशाख २०८१, शुक्रबार

Tag: कहर

मुक्तिनाथमा पनि कोरोनाको कहर

गण्डकी, ११ भदौ । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ । कोरोनाको