२० बैशाख २०८१, बिहिबार

Tag: कस्तो रहला मौसम ?

कस्तो रहला आउँदो साताको देशभरको मौसम ?

काठमाडौँ । साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका