१४ बैशाख २०८१, शुक्रबार

Tag: कल्पना धमला

काठमाडौँ क्षेत्र नं ९ : श्रेष्ठ र धमलाबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।