१३ जेष्ठ २०८१, आइतबार

Tag: कल्पनाको ‘पुलिन्दा’ होइन

नीति तथा कार्यक्रम कल्पनाको ‘पुलिन्दा’ होइन, कार्यान्वयनयोग्य सूची र संहिता हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम कल्पनाको ‘पुलिन्दा’ नभएर कार्यान्वयनयोग्य र प्राथमिकता दिइएका विषयको सूची र संहिता भएको दावी गरेका छन् । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०/८१