२१ बैशाख २०८१, शुक्रबार

Tag: कलुवापुर-बेलौरी

कलुवापुर-बेलौरी सडक निर्माण अवरुद्ध

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो । सडकको मौजुदा