१४ बैशाख २०८१, शुक्रबार

Tag: कर असुल गर्न पञ्चेबाजा

काठमाडौँ महानगर कर असुल गर्न पञ्चेबाजा सहित टोलटोलमा जाने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको