१८ बैशाख २०८१, मंगलबार

Tag: कर्मचारी समायोजन

कर्मचारी समायोजन सम्बन्धी विवाद सर्वोच्चको बृहत् पूर्ण इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतमा कर्मचारी समायोजन सम्बन्धी विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पठाएको हो । न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई,