२२ बैशाख २०८१, शनिबार

Tag: कर्मचारी भर्ना प्रक्रिया

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा, १० फागुन । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना