९ जेष्ठ २०८१, बुधबार

Tag: कर्मचारीले धर्ना दिएकोमा

पुरानो सेवा प्रदायक कम्पनीका कर्मचारीले धर्ना दिएकोमा टेलिकमको आपत्ति

काठमाडौँ । नेपाल टेलिकमले पुरानो सेवा प्रदायक कम्पनीका कर्मचारीहरुले केन्द्रीय कार्यालयको प्रांगण बाहिर धर्ना गरेकोमा आपत्ति प्रकट गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै टेलिकम केन्द्रीय कार्यालयको प्रांगण बाहिर हाल केही व्यक्तिहरुले धर्ना