२४ बैशाख २०८१, सोमबार

Tag: कर्तव्यबोध भावना

नेपाली सेनाको कर्तव्यबोध भावनाको प्रधानमन्त्रीद्वारा उच्च प्रशंसा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गर्नुभएको छ । नेपाली सेनाको पृतना समन्वयात्मक तीनदिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै उहाँले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस