२१ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली भित्रिने

रोकिएन भारत तथा अन्य मुलुकबाट कर्णाली भित्रिने क्रम

सुर्खेत, ३० असार । कोरोना भाइरसको जोखिमका कारण भारत तथा अन्य मुलुकबाट कर्णालीमा नागरिक भित्रिने क्रम रोकिएको छैन । गत जेठ ८ गतेदेखि २४ गतेजस्तो दैनिक हजारौँको सङ्ख्यामा भित्रिनेजस्तो भीड भने अहिले रोकिएको छ । गत जेठ दोस्रोतेस्रो सातासम्म एकै