१९ बैशाख २०८१, बुधबार

Tag: कर्णाली बजेट

कर्णाली बजेट : कर र सेवा शुल्क यथावत्

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशवासी नागरिकले तिर्नुपर्ने विभिन्न कर तथा सेवा शुल्क आगामी आर्थिक वर्ष २०७८÷७९ मा पनि यथावत हुने भएको छ । नागरिकको आयस्रोत र कोभिड–१९ बाट सिर्जित व्यावसायिक सङ्कटका कारण प्रदेश सरकारले कर तथा विभिन्न सेवा शुल्कहरू