१४ बैशाख २०८१, शुक्रबार

Tag: कर्णालीको सभापति

काँग्रेस कर्णालीको सभापतिमा ३ जनाको उम्मेदवारी, आज मतदान हुँदै 

कर्णाली । नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ललितजङ्ग शाही (जुम्ला), भुपेन्द्रजङ्ग शाही (कालीकोट) र मोतिराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिएका छन् । उक्त पदको लागि आज मतदान