२१ बैशाख २०८१, शुक्रबार

Tag: करुणा गुरुङ

न्यायिक समितिमा आएका मुद्दा सहमतिमै टुङ्गाएका छौँ : उपाध्यक्ष गुरुङ

दमौली । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । गाउँटोलको न्यायालय (न्यायिक समिति) लाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार छ । त्यहीअनुरुप गाउँका न्यायमूर्तिले न्याय सम्पादन