१८ बैशाख २०८१, मंगलबार

Tag: कयर खोला

कयर खोलामा तटबन्धनका लागि पन्ध्र करोड

१२ असोज, चितवन । पूर्वी चितवनको तीन वटा नगरपालिका हुँदै बग्ने कयर खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्षको वर्षात्मा स्थानीयवासीलाईे बाढीले दुःख दिँदै आएकोमा यस वर्षदेखि तटबन्धन गर्न लागिएको हो । तटबन्धनका लागि रु १५ करोड बजेट निकासा