१३ जेष्ठ २०८१, आइतबार

Tag: कम्बोडियामा कुकुरको मासु

कम्बोडियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध

नोम्पेन्ह, २४ असार । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि