२० बैशाख २०८१, बिहिबार

Tag: कम्प्यूटर

वार्षिकोत्सवमा अनाथालयलाई कम्प्यूटर हस्तान्तरण

१८ जेठ, मंगलबारे, इलाम ।  गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय