२२ बैशाख २०८१, शनिबार

Tag: कम्पनीको शेयर

नेप्सेमा करेक्सन : ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८।२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन