२१ बैशाख २०८१, शुक्रबार

Tag: कमाण्ड एण्ड स्टाफ

‘कमाण्ड एण्ड स्टाफ कोर्ष’ पूरा गर्नेलाई प्रमाणपत्र

९ फागुन, काठमाडौँ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा ‘कमाण्ड एण्ड स्टाफ कोर्स सम्पन्न गर्नेलाई प्रमाणपत्र प्रदान गरिएको छ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा आज आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा