१४ बैशाख २०८१, शुक्रबार

Tag: कमसल गुणस्तर

सडक निर्माणमा कमसल गुणस्तर भएको विरोधमा युवा चढे हाइटेन्सन लाइनमा

विराटनगर । सडक निर्माण गर्दा कमसल गुणस्तर भएको विरोधमा एक युवा विजुलीको हाइटेन्सन लाइनमा चढेका छन् । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा