४ जेष्ठ २०८१, शुक्रबार

Tag: कदमविरुद्ध मोर्चाबन्दी

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध मोर्चाबन्दी

काठमाडौं । पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र