११ जेष्ठ २०८१, शुक्रबार

Tag: कडाई गर्ने

निर्वाचन आचारसंहिता पालनामा कडाई गरिनेछ : प्रमुख आयुक्त

असोज २१, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडाई गर्ने बताएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरुका लागि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि आज काठमाडौंमा गरेको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचन आचारसंहिता उल्लंघनमा कडाई गर्नका लागि अनुगमन चुस्त पार्ने