१५ बैशाख २०८१, शनिबार

Tag: कठोर भएर अगाडि बढ्छु

भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह

लम्की, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले