८ जेष्ठ २०८१, मंगलबार

Tag: कठाङ्ग्रिएर

रौतहटमा कठाङ्ग्रिएर थप दुर्इको मृत्यु,

२३ पुस, रौतहट । जाडोको कारणले गर्दा रौतहटमा कठाङ्ग्रिएर शनिवार राति रौतहटमा थप दुईजनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका-२ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ वर्षीय मरठिया देवी कुर्मीको शनिबार राति मृत्यु भएको जिल्ला