१९ बैशाख २०८१, बुधबार

Tag: कञ्चनजङ्घा क्षेत्र

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

फुङ्लिङ, ताप्लेजुङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ । चैतदेखि