४ जेष्ठ २०८१, शुक्रबार

Tag: कंगारु अदालत

ओलीलाई सुरेन्द्र पाण्डेको ९ पन्ने स्पष्टीकरण : ‘तपाई कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ’ (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको ९ पन्ने जवाफ बुझाएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कंगारु अदालतको अभ्यास गरेको आरोप लगाएका छन् । पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २